arrow

महोत्तरीका दुई सय ३२ मतदानस्थल संवेदनशील

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
mahotari.png

गौशाला । दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा २३२ मतदानस्थल संवेदनशील रहेको छ । 

कुल २५८ मतदानस्थलमध्ये २३२ वटा संवेदनशील रहेको र त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले महोत्तरी जनाएको छ । 

चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तीन लाख सात हजार ६०२ जना मतदाताले मतदान गर्ने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ