arrow

मुलुकभरमा ४० प्रतिशत मतदान 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
election-commission.jpg.jpeg

काठमाडौं । आइतबार भइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ४० प्रतिशत मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार आइतबार १ बजे सम्ममा ४० प्रतिशत मतदान भइसकेको हो ।  प्रदेश सभा तथा प्रतिनिधि सभा अन्तर्गत पहिलो चरणमा हिमाली ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभामा निर्वाचन क्षेत्रमा मतदान हुदै छ । केही छिटफुट घटना बाहेक अहिले सम्म सामान्य ढंगले निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ