arrow

हवाई फायर पछि स्थिति सामान्य, मतदाताको लाईन बाक्लिदै

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
bajura-district.png

काठमाडौं । बाजुराको बन्दीनन्दा गाँउपालिका वडा नम्वर ८पिसजोनक्रेटर मतदान केन्द्रमा पुन मतदान सुरु भएको छ ।

विहान वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिच ढुंगा हानाहान भएसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो ।

हवाई फायर पश्चात स्थिती सामान्यमा आएसँगै पुन मतदान सुरु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

स्थिती सामान्य भएसँगै मतदाताको उपस्थिती समेत आक्लिन थालेको प्रहरीले जनाएको छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ