arrow

गोरखामा मतदान जारी, तर विष्फोट पनि

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
gorkha_district_map.png

गोरखा । गोरखामा पनि मतदान जारी छ । गोरखामा डा. बाबुराम भट्टराई र कम्युनिष्ट गठबन्धनका नारायणकाजी श्रेष्ठबीच टक्करले बढी चासो दिएको छ । 

मतदान जारी रहेसंगै बम विष्फोट पनि भएको छ । 

गोरखा निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका ४ स्थित कालिका प्राविको मतदान केन्द्र नजिकै बम विष्फोट भएको हो । 

मतदान सुरु भएको केही समयमै दुई वटा बम विष्फोट भएको थियो । 

विष्फोटबाट कुनै मानविय क्षति भने भएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ