-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाको मतदान केन्द्रमा बम भेटिएको छ ।
भोपुर मतदान केन्द्रमा बम भेटिएको हो । बम भेटिए पनि मतदाताले मतदान गरिरहेका छन् ।
नेपाली सेनाको टोली पुगेर बम निष्क्रिय पार्दैछ । सुरक्षा झन् कडा पारिएको छ ।