arrow

जनकपुर विकासको लागि कांग्रेसमात्रै विकल्प – साह

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
shya.jpg

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा ख नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेदवार श्यामप्रसाद साहले जनकपुर विकासको लागि नेपाली कांग्रेसको जित आवश्यक रहेको बताएका छन । 

उनले वर्तमान समय बाम र लोकतान्त्रिक दुई धार भएकोले मधेशको मांग पुरा गराउन नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेको छ । नयाँ संविधानलाई संस्थागत गर्न  नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए । 

अब फेरी विकासको नेतृत्व काँग्रेसले गर्नुपर्नेे बताएका छन । संघीय लोकतन्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाको लागि नेपाली कांग्रेसमा मतदान गर्न आग्रह गरेका छन । 

जनकपुरमा बुधबार वडा नं. ८ मा मतदाताहरुसंग भेटघाट गर्दै उनले कांग्रेसको पक्षमा अभिमत दिन आग्रह गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ