arrow

रामचन्द्र पौडेललाई लक्षित गरि तनहुँको भानुमा प्रेसकुकर वम प्रहार

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
bom.jpg

तनहुँ । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जादै थिए ।

करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको हो । वमप्रहारबाट पौडेल सवार गाडिको सिसा फुटेको छ । पौडेल र उनीसंग रहेका टोलीका सदस्यहरु भने सुरक्षित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ