बिहीबार मनोनयन गर्ने काँग्रेसका उम्मेदवारहरु (सूची सहित)
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
646
Shares
काठमाडौं। नेपाली काँग्रेसले बिहीकार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको दोस्रो चरणको निार्वचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको नामावली तयार पारेको छ। विहान बसेको काँग्रेस संसदीय बोर्डको बैठकले बुधबार टुंग्याउन नसकेका निर्वाचन क्षेत्रहरुका उम्मेदवारहरुको नाम टुंगो लगाएको हो।
निर्वाचन आयोगले बिहीबारको लागि दोस्रो चरणमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिनको लागि कार्यतालिका तय गरेको छ । सोही अन्तर्गत् मुलुकका विभिन्न ४५ जिल्लामा शुक्रबार मनोनयन जारी रहेको छ।