arrow

रसुवामा एमाले–माओवादीमा दैनिक पहिरो, १०३ कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
congress-prawesh.JPG

रसुवा । रसुवामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई दिनानुदिन धक्का लाग्दै गएको छ । रसुवामा दैनिकजसो एमोल र माओवादीका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेसंगै कार्यकर्ता बचाउन उनीहरुलाई सकस भएको छ । 

पछिल्लो समय रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ कर्मिडाडाका १०३ एमाले तथा माओवादी कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । 

विशेष कार्यक्रमको आयोजना गर्दै काँग्रेसले उनीहरुलाई पार्टी प्रवेश गराएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ