arrow

बझाङमा काँग्रेसबाट पृथ्वी, च्नद्रा र नरेश मैदानमा उत्रदै

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
congress-flag.jpg

बझाङ। प्रदेश नम्वर ७को बझाङमा काँग्रेसबाट ३ नेता चुनावी मैदानमा उत्रिएका छन्। 

काँग्रेसले बझाङबाट प्रतिनिध सभामा पृथ्वीबहादुर सिंहलाई उमेद्वार बनाएको छ। उनी जिल्लामा लोकप्रिय नेता हुन्।

प्रदेश सभामा भने बझाङ क बाट यसअघी समानुपातिकबाट सांसद समेत भएकी चन्द्रा जोशी उमेद्वार भएकी छन्।

बझाङ ख बाट भने नरेश बहादुर सिंह प्रत्यासी भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ