-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इजिप्ट २८ वर्षपछि विश्वकप फुटबलको फाइनल चरणमा छानिएको छ ।
अफ्रिकी समुहको समुह इ बाट शिर्ष स्थानमा रहँदै इजिप्ट विश्वकपमा पुगेको हो ।
समुहको अन्तिम खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्टले विश्वकपको टिकट काट्यो ।
लिभरपुल स्टार मोहम्मद सालेहको गोलले इजिप्ट विश्वकपमा पुगेको हो ।
दुवै गोल सालेहले गरेका हुन् ।
इजिप्ट सन् १९९० को विश्वकपमा सहभागि भएपछि त्यो भाग्य पाएको छैन ।


