नुवाकोट कांग्रेसद्धारा १०० जना उम्मेदवारको नाम सिफारिस, को को परे ?
प्रकाशित २०७४ असोज २२ आइतबार
756
Shares
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि सम्भावित झण्डै एक सय जना उम्मेदवारको नाम छनौट गर्दै केन्द्रिय कार्यालयलाई बुझाएको छ ।
बुधबार बसेको बैठकले कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीद्वारा हस्ताक्षरित निवेदनमा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक गरी झण्डै सय जनाको नाम सिफारिस गरिएको हो ।
प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ
अर्जुननरसिंह केसी, डा रामशरण महत र सरीता लामाको सिफारिस गरिएको छ ।
प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ
पदमराज पौडेल, डा केदार नरसिंह केसी, मुकुन्दराज सिटौला, खेमराज सेढार्इ, बाबुकाजी पाठक, विष्णुप्रसाद अधिकारी, रमा उप्रेती, इन्द्रबहादुर पाण्डे, रामबाबु उप्रेती, नरेन्द्रराज महत, हरिश्चन्द्र सिहं तामाङ, डिल्लीबहादुर खनाल र तुलशा नेपाल रहेका छन् ।
क्षेत्र नं १ प्रदेशसभा १ प्रत्यक्षतर्फ
महेन्द्र थिङ, गोविन्द प्रसाद थपलिया, दिनेश खनाल, निलम उप्रेती र बिनोद शाह सिफारिस भएका छन् ।
क्षेत्र नं १ प्रदेशसभा १ समानुपातिकतर्फ
लक्ष्मणराज थापा, कविराज गुरूङ, रामबहादुर डंगोल, यमबहादुर थापा लिखु, रामचन्द्र खनाल, सीता मिजार, अच्युत गुरागार्इ, उमा थापा, नरेश तामाङ, सुर्यबहादुर तामाङ, सुनबहादुर तामाङ गाउँखर्क, प्रमोद रिमाल, सरोज केसी, इन्दु थापा, रामेश्वर भण्डारी, नारायण भण्डारी, नरहरी आचार्य, स्वेच्छा उप्रेती, सलिना केसी, शुशीला मोक्तान, श्यामबहादुर केसी, कमलबहादुर श्रेष्ठ र ललिता भण्डारी रहेका छन् ।
क्षेत्र नं १ प्रदेशसभा २ प्रत्यक्षतर्फ
यमबहादुर थापा भट्टरार्इ, भाग्यश्री लामा, रमेश कुमार महत, अर्जुन प्रसाद न्यैपाने, धनकुमारी थापा ९सरू० र कृष्ण बहादुर लामा सिफारिस भएका छन् ।
क्षेत्र नं १ प्रदेशसभा २ समानुपातिकतर्फ
डिल्ली प्रसाद ढकाल, उपेन्द्र कुइकेल, विष्णुबहादुर गुरूङ घले, भेषराज ढकाल, भवानी देवकोटा, रामप्रसाद पाण्डे, शिव प्रसाद अधिकारी, सफलता बोगटी, कल्पना नेपाली, दिपक नेपाली, रामजी पौडेल, महानन्द ढकाल, माधव प्रसाद सापकोटा, रामकृष्ण श्रेष्ठ, सचिता कुइकेल, शंकर प्याकुरेल, हम्सराज गिरी, दुर्गा प्रसाद ढकाल, सुमन गिरी, दिनेश तामाङ, हरेराम बजगार्इ र बैकुण्ठ प्रसाद खनाल सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभा प्रत्यक्ष तर्फ
जगदिश्वर नरसिंह केसी, बहादुरसिंह लामा, डा प्रकाशशरण महत लगायतको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नं २ प्रतिनिधि सभा समानुपातिकतर्फ
श्री प्रसाद सापकोटा, नेत्र प्रसाद ढकाल, देवकी डोटेल, यासीवा रहमान, सुरथ बहादुर चित्रकार, सुनबहादुर गुरूङ, अर्जुन नेपाल, शेरबहादुर घले र भोजबहादुर नेपाली रहेका छन् ।
निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ प्रत्यक्षतर्फ
सुरेन्द्रराज अधिकारी, शिवप्रसाद दाहाल, बैकुण्ठ बहादुर पाण्डे, भुपेन्द्र बानियाँ, बिष्णुराज नेपाल, दिपक लामा, जयराम दाहाल, मोहन बहादुर खड्का, सानुकान्छा नेपाल र उपेन्द्र बुढाथोकीलार्इ सिफारिस गरेका छन् ।
निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ समानुपातिकतर्फ
प्रतापसिंह लामा, लक्ष्मण श्रेष्ठ, राजु थापा, प्रकाश रार्इ, लेखनाथ मुडभरी, श्रीराम श्रेष्ठ, लालबहादुर बिश्वकर्मा, शिव देवकोटा, बद्री मुडभरी, शिव प्रसाद गजुरेल, इन्द्र बहादुर लामा, गोकुल प्रसाद दहाल, बद्री त्रिपाठी, शुदर्शन पाण्डे, मोहमद करिम, श्रीराम पाण्डे, राम प्रसाद गजुरेल, मुसम लाल श्रेष्ठ र रूक्मिणी सेढार्इ रहेका छन् ।
निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ प्रत्यक्षतर्फ
जगतबहादुर तामाङ, भरत खड्का, शिव अधिकारी विनपा ८, गणेश वाइबा, सरिता अधिकारी र च्याउकी माया तामाङलार्इ सिफारिस गरेका छन् ।
निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ समानुपातिकतर्फ
हरिलाल श्रेष्ठ, लालीमाया तामाङ, लक्ष्मण श्रेष्ठ, राजु थापा, धनसिङ तामाङ, राजकुमार भट्टारार्इ, केशब अर्याल, हरेराम पैडेल, सुमन अधिकारी, गर बहादुर तामाङ, अन्जना अर्याल, सेम्जोङ तामाङ, शिव अधिकारी तारूका, जानुका घिमिरे, रेणुका अधिकारी, दिलमान तामाङ, बसन्तजंग ठकुरी, गोपी शर्मा, दिपिका थापा रिमाल, बासु भट्ट र होमबहादुर तामाङ सिफारिसमा परेका छन् ।