-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
वेम्बले । इंगल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा छानिएको छ ।
युइएफए समुह एफ को खेलमा इंगल्यान्डले बिहिबार राति घरेलु मैदानमा स्लोभेनियालाई १–० ले पराजित गर्दै रुसका लागि टिकट काटेको हो ।
ह्यारि केनले इन्जुरी समयमा गरेको गोलले इंगल्यान्ड विजयी भएको हो ।
यो समुहमा इंगल्यान्डको २३ अंक भएको छ भने ९ खेलबाट स्कटल्यान्डको १७ अंक छ ।




