arrow

पर्साको छिपहरमाईमा माओवादी केन्द्र विजयी

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
chirpa.png

पर्सा । पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा (माओवादी केन्द्र)का मनोजकुमारले दुई हजार ८५१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानकारी दिए ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै मोदिना खातुनले दुई हजार ८३१ मत प्राप्त गरी विजयी भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ