arrow

विष्णु गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमलाई 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
sarlahi.png

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमको पकडमा गएको छ । 

फोरमले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । 

अध्यक्षमा जवाहरलाल यादव १९४६ मतसहित विजयी भए । 

निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका  अरविन्दकुमार सिंहले १५४९ मत ल्याए । 

उपाध्यक्षमा उषादेवी १९३२ मतसहित विजयी भइन् । 

उपाध्यक्षमा भने निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अन्जुकुमार बैठा थिए । उनले १७२१ मत ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ