-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमको पकडमा गएको छ ।
फोरमले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो ।
अध्यक्षमा जवाहरलाल यादव १९४६ मतसहित विजयी भए ।
निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका अरविन्दकुमार सिंहले १५४९ मत ल्याए ।
उपाध्यक्षमा उषादेवी १९३२ मतसहित विजयी भइन् ।
उपाध्यक्षमा भने निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अन्जुकुमार बैठा थिए । उनले १७२१ मत ल्याए ।