-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
वीरगञ्ज । प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना रोमाञ्चक बन्दै गएको छ ।
बिहिबार बिहान फेरि नेपाली काँग्रेसले अग्रता लिएको छ । बुधबार रातिसम्म राजपाले अग्रता लिएकामा घटस्थापनाको बिहान काँग्रेस अगाडि आएको हो ।
१० हजार ६ सय २१ मत गणना हुँदा कांग्रेसका मेयरका उम्मेद्वारले २३१२ मत ल्याएका छन् ।
राजपा उम्मेद्वारले २२८६ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरम भने पछाडि छ । फोरम उम्मेद्वारले १५२९ मत ल्याएका छन् ।