arrow

धनुषाको हंशपुरमा राजपा विजयी 

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
rajapa.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपा नेपाल विजयी भएको छ । नगरपालिकाको प्रमुखमा राजपाका रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएको निर्वाचन अधिकारी जीवनाथ पोखरेलले जानकारी दिए । मण्डलले ३ हजार ३ सय २० मत पाए भने रेणुदेवीले ३ हजार २ सय ७६ मत पाइन्।

उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रदीप यादवले ३ हजार २ सय २९ मत प्राप्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ