arrow

धनुषामै काँग्रेस उम्मेदवारलाई हराइदिए फोरम उम्मेदवारले

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
dhanusha-final.png

काठमाडौं । धनुषाको हंसपुर नगरपालिकाको ३ नम्बर वडामा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । संघीय समाजवादी फोरमका उदय सिंहले ७ सय ९० मत ल्याई विजयी भए । उदयको प्यानल नै विजयी भएको हो ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोज कापरीले ३ सय ७५ मत ल्याए । एमाले र माओवादी केन्द्र निकै पछाडी परे । संघीय समाजवादी फोरमले धनुषाका केही स्थानीय तहमा अग्रता लिएको छ । धनुषा काँग्रेसको पकड क्षेत्र मानिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ