arrow

वीरगञ्ज महानगरपालिकामा सीसीटीभी राखेर मतगणना

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
parsa-district.png

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा दिउँसो १२ः१५ पछिमात्र मतगणना सुरु हुने भएको छ ।

बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ः३० मा मतगणना सुरु गरिने भनिए पनि दलहरुले आफ्ना प्रतिनिधि पठाउने क्रम जारी रहेकाले ढिलाई हुन गएको छ । 

वीरगञ्ज महानगरपालिकाको मतगणना आदर्शनगर ठाकुरराम क्याम्पसमा हुनेछ । मतगणना सीसीटीभीको निगरानीमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ