arrow

वीरगञ्जको मतगणना मध्यरातदेखि सुरु गर्ने तयारी

logo
प्रकाशित २०७४ असोज २ सोमबार
birjung_mahanagarpalika.png

काठमाडौं । स्थानीयतह तेस्रो चरणको निर्वाचन अन्तर्गत वीरगञ्ज महानगरपालिकाको मतगणना कार्य सुरु गर्ने तयारी भइरहेको छ । तेस्रो चरण अन्तरगत २ नम्वर प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको मतगणना सोमबार रातीबाटै गर्ने तयारी भइरहेको बताइएको छ। 

मतदान स्थलबाट मतपेटिका संकलन गर्ने कार्य भइरहेको र संकलन हुनासाथ सर्वदलीय बैठक बस्ने र रातीबाट नै मतगणना सुरु गरिने जनाइएको छ । पर्साको वीरगञ्ज महानगरपालिकालाई तेस्रो चरणको निर्वाचनमा विशेष महत्वकासाथ लिइँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ