arrow

२ नं प्रदेशमा ७२.०६ प्रतिशत मत खस्यो, सबैभन्दा बढी बारा र रौतहटमा (विवरण सहित)

logo
प्रकाशित २०७४ असोज २ सोमबार
matdankendra1.png

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २ नं प्रदेशका ७ जिल्लामा कूल मतदाताको ७२ दशमलव ०६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार ८ जिल्लामा सो संख्यामा मत खसेको हो । 

धेरै मतदान हुने जिल्लामा बारा र रौतहट रहेका छन् । यी दुई जिल्लामा समान ७५ प्रतिशत मत खसेको छ । त्यस्तै सबैभन्दा कम मत खस्ने जिल्लामा सप्तरी, धनुषा र महोत्तरीमा समान ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएकोछ । 

त्यस्तै, सर्लाही र पर्सामा समान ७२ प्रतिशत मत खसेको छ । सिराहामा ७३ प्रतिशत मत खसेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ