-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ भिडिरहेका छन् ।
किन्रारा मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङमा रहेको छ ।
नेपालले पहिलो ओभरमै विकेट लिएको छ ।
सेमिफाइनलमा आयोजक मलेसियालाई हराउँदै नेपाल र सिंगापुरलाई हराउँदै हङकङ फाइनलमा पुगेको हो ।