समानुपातिक तर्फ कुन् दल कति वटा प्रदेशमा चुनाव लड्दैछन् ? (सूची सहित)
प्रकाशित २०७४ भदौ २८ बुधबार
556
Shares
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने ८८ दलको नामावली सार्वजनिक गरेको छ । भदौं २५ गते बसेको आयोगको बैठकले तय गरेको निर्वाचन कार्यतालिका अनुसार बुधबार आयोगले यस्तो विवरण सार्वजनिक गरेका हुन् ।
आयोगले जारी गरेको विज्ञप्ती अनुसार सबै दलले सबै प्रदेशमा हुने निर्वाचनमा सहभागी नहुने भएका छन् । आयोगका अनुसार ६ वटा पार्टीले केही प्रदेशमा मात्रै निर्वाचनमा सहभागी हुने गरी दल दर्ता गराएका छन् ।