arrow

तेस्रो चरणको निर्वाचनमा बाराबाट एमालेको विजयी सुरुवात

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
UML-11.jpg

काठमाडौं  । स्थानीय तहको  तेस्रो चरणको निर्वाचनमा नेकपा एमालेले  विजयी सुरुवात गरेको छ । असोज २ मा हुने निर्वाचनकोलागि बुधबार भएको मनोनयनमा एकमात्र उम्मेदवारको उम्मेदवारी परेपछि एमालेका उम्मेदवार विजयी भएका हु्न् । यसरी एमालेले खाताखोलेको बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं २४ बाट हो । 

सो वडामा एमाललेकी महिला वडा दलित सदस्यमा आलमती देववी निर्विरोध निर्वाचित भएकी हुन् ।  अन्य प्रतिस्पर्धी नभएपछि उनी निर्विरोध विजयी भएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ