arrow

इटहरीमा एमालेको अग्रता कायमै

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
uml-flag.png

इटहरी । इटहरी उपमहानगरपालिकामा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार द्वारिकालाल चौधरी २० हजार ७४१ तथा उपप्रमुखमा लक्ष्मी गौतम २० हजार आठ मतका साथ अग्रस्थान छन् ।  

उनिहरुलाई पच्छ्याउदै नेपाली काँग्रेसका उम्मेदवार रोहित प्रसार्इंले १८ हजार ४०२ र उपप्रमुखका उम्मेदवार विमला ढकालले १६ हजार ९९२ मत प्राप्त गरी एमालेलाई भन्दा पछाडि रहेका छन् ।   अहिले वडा नं ९, १०, ११, १३ र १४ वडाको मतगणना जारी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ