arrow

बिर्तामोड नगरपालिकामा एमाले विजय

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
birtamod_nagarpalika_map.png

सुरुङ्गा (झापा) । झापाको बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)ले प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका धुव्रकुमार शिवाकोटीले नौ हजार ११० मत प्राप्त गरेका छन् भने उपप्रमुख पवित्रा महतरा प्रसाईंले १० हजार ४३७ मत प्राप्त गरी विजय भएका छन् । 

प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार जलकुमार गुरुङले आठ हजार २१७ मत प्राप्त गरे भने उपप्रमुख पदकी उम्मेदवार नेपाली काँग्रेसकै पार्वता गिरीले नौ हजार ११ मत प्राप्त गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ