arrow

इलामको माइजोगमाई गाउँपालिकामा एमाले

logo
प्रकाशित २०७४ असार १८ आइतबार
ilam_district_map.png

इलाम । इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका जितबहादुर राई ५६९६ मतसहित विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका सिटी शेर्पाले ३९३६ मत पाए । त्यस्तै उपाध्यक्षमा एमालेकै सावित्रा भट्टराई ५२९५ मतसहित विजयी भइन् । 

उनकी निकटतम नेपाली कांग्रेसकी लोकमाया थेवेले ३९४२ मत प्राप्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ