arrow

नेपालगञ्जमा राप्रपा निकै अगाडि, ‘डाक्टरसाव’लाई सकस

logo
प्रकाशित २०७४ असार १७ शनिबार
nepali-congress_banke.jpg

बाँके । नेपालगञ्ज उपमहानगरमा राप्रपाले २ हजार बढी मतले अग्रता लिएको छ । नेपालगञ्ज उपमहानगरमा राप्रपाका उम्मेदवार धवलशम्शेर राणाले २ हजार बढी मतले अग्रता लिएका हुन् ।

काँ, ४, ५, २२ र २३ नम्बर वडाको मत गणना सकिएको छ । १ र ६ नम्बरमा एमाले विजयी हुँदा २ मा काँग्रेस, ३ मा माओवादी, ४ र ५ राप्रपा र २३ नम्बर संघीय समाजवादी फोरमले जितेका छन् ।

उपमेयरमा काँग्रेसको आशा देखिए पनि मेई केही राहत हुने बताइएको छ ।

६२ हजार १ सय ३ मतदाता रहेको नेपालगञ्ज उपमहानगरमा ४८ हजार ६ सय ७८ मत खसेको थियो । हालसम्म १, २, ३, ४, ५, २२ र २३ नम्बर वडाको मत गणना सकिएको छ । १ र ६ नम्बरमा एमाले विजयी हुँदा २ मा काँग्रेस, ३ मा माओवादी, ४ र ५ राप्रपा र २३ नम्बर संघीय समाजवादी फोरमले जितेका छन् ।

उपमेयरमा काँग्रेसको आशा देखिए पनि मेयरमा सम्भावना कम हुँदै गएको जिल्ला सहकर्मीहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ