arrow

 भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र, एमाले नेता शेरधन राईलाई झापड 

logo
प्रकाशित २०७४ असार १७ शनिबार
bhojpur_district_map.png

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । एमालेका सांसद एवं पूर्व संचार मन्त्री शेरधन राईको गाउँमा माओवादी केन्द्रले किल्ला गाडेको हो । 

यो गाउँपालिकामा माओवादी केन्द्रका अशोक राई ३०८१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर राईले २६५५ मत प्राप्त गरे । 

त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्र नै विजयी भएको छ । माओवादी केन्द्रकी सीता राईले ३०५८ मत ल्याइन् । नेकपा एमालेकी दिब्यकला राईले २६२२ मत ल्याइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ