arrow

भोजपुरको हतुवागढी गाउँपालिकामा एमाले विजयी 

logo
प्रकाशित २०७४ असार १७ शनिबार
bhojpur_district_map.png

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी भएका छन् ।

राईले ३४९९ मत प्राप्त गरे भने सुरुवातमा अग्रता लिएका उनका प्रतिद्वन्द्वी कांग्रेस, माओवादी संघीय गठबन्धनका मदन खुलालले ३२६० मत ल्याए ।

त्यस्तै उपप्रमुखमा एमालेकी चन्द्रमा राई ३२८१ मत ल्याएर विजयी भइन् । गठबन्धनकी सुनिता किराँतीले २५३५ मत ल्याइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ