arrow

कञ्चनपुरको भिमदत्त नगरपालिकामा काँग्रेसले खाता खोल्यो

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
kanchanpur-bhimdatta-1-congress.jpg

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । १ नम्वर वडामा कांग्रेसका आसेफ कुंवर प्यानलसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

कुँवरले ६३७ मत ल्याउँदा प्रतिस्प्र्धी एमालेका बाबुराम शर्माले ४६९ मत ल्याए । त्यसैगरी प्रेम धामीले ५३ मत ल्याए । 

त्यसैगरी मेयरमा पनि काँग्रेस अगाडि छ । काँग्रेसका पदम बोगटीको ९४० मत रहेको छ भने एमालेका सुरेन्द्र विष्टको ७७८ मत रहेको छ ।

त्यसैगरी उपमेयरमा काँग्रेसकी सुशीला चन्द सिंहको ९५४ मत रहेको छ भने एमालेकी माया पन्तको ७६१ मत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ