arrow

हेलिकोप्टरवाट मतपत्र ओसारियो, सुरक्षा चुनाैती

logo
दयाराम पण्डित,
प्रकाशित २०७४ असार १५ बिहिबार
bajura-district.png

बाजुरा  । हिमाली गाउँ पालिककाको बौडिबाट आउँदै गरेको मतपेटिका बिच बाटोबाट हेलिकप्टर प्रयोग गरी मतदान केन्द्र साविकको बाँधुमा ओसारिएको छ । पैदल दुुरीबाट समय लाग्ने र मतपेटिका असुरक्षित हुने हुँदा हेलिकोप्टर प्रयोग गरेको प्रहरी निरिक्षक शुद्धाम रावलले जानकारी दिए ।

मतपेटिका असुरक्षित हुने डरले हेलिकोप्टर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी सुद्धाम रावलले जानकारी बताए । हिमाली गाउँपालिकको पनि विहिबारबाटै मतगणना सुरु हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ