arrow

रुपन्देहीको शुद्धोधनमा समाजवादी र नयाँ शक्तिका बाबुराम विजयी

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
news1.png

रुपन्देही । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा संघीय समाजवादी र नयाँ शक्तिका उमेदवार बाबुराम पाल विजयी भएका छन् ।

पालले ८०० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेको मत गणनाको परिणाम गणना केन्द्रबाटै अनलाइन माध्यमबाट अपडेट गराइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ