arrow

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमालेको अग्रता 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
CPN-UML-Flag.jpeg

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमालेका उम्मेदवारले अग्रता हाँसिल गरेका छन् । बुधबार सम्पन्न मतगणनामा नेकपा एमालेका प्रमुखका उम्मेदवार १ सय २३ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवारले १ सय ७ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको काँग्रेसको जम्मा ९३ मत छ । 

उपप्रमुखमा एमालेका उम्मेदवारले १ सय १४ मत ल्याएका छन् । काँग्रेसले भने एमालेको भन्दा बढी अर्थात् १ सय ३० मत ल्याएर अग्रता हाँसिल गरेको छ । माओवादीको उपप्रमुखका उम्मेदवारले ८७ मत ल्याएका छन् ।  

फोरमका उम्मेदवारहरुले भने प्रमुखमा ४३ र  उपप्रमुखमा ४४ मत ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ