arrow

धनगढी उपमहानगरमा काँग्रेसको अग्रता, पछिपछि स्वतन्त्र

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
Dhangadhi_Upamahanagarpalika.png

काठमाडौं । धनगढी उपमहानगरमा काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका उम्मेदवारले ३५ मतका साथ अग्रता हाँसिल गरेको मुख्य निर्वाचन अधिकारी धनसिंह महराले जानकारी दिए । उनका अनुसार मकै चुनाव चिह्न लिएका उम्मेदवार गोपाल हमाल दास्रो स्थानमा रहेका छन् । 

कूल सय मत गन्दा माओवादी केन्द्रको ८ र नेकपा एमालेका उम्मेदवारको ४ मत आएको छ भने  ११ मत बदर भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ