धनगढी उपमहानगरमा काँग्रेसको अग्रता, पछिपछि स्वतन्त्र
प्रकाशित २०७४ असार १५ बिहिबार
532
Shares
काठमाडौं । धनगढी उपमहानगरमा काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका उम्मेदवारले ३५ मतका साथ अग्रता हाँसिल गरेको मुख्य निर्वाचन अधिकारी धनसिंह महराले जानकारी दिए । उनका अनुसार मकै चुनाव चिह्न लिएका उम्मेदवार गोपाल हमाल दास्रो स्थानमा रहेका छन् ।
कूल सय मत गन्दा माओवादी केन्द्रको ८ र नेकपा एमालेका उम्मेदवारको ४ मत आएको छ भने ११ मत बदर भएको छ ।