arrow

खाँदबारी नगरपालिकामा एमाले अगाडि, पछ्याउँदै काँग्रेस 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
khadbari_nagarpalika_map.png

काठमाडौं । संखुवासभाको खादबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । बुधबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनाको क्रममा पहिलो ३ सय २३ मत गन्दा एमालेका उम्मेदवारको १ सय ५९ र काँग्रेसका उम्मेदवारका १ सय २६ मत ल्याएका छन् । प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको १२ मत आएको छ । 

त्यस्तै, उपमेयरमा एमाले उम्मेदवारको १ सय ४९ मत आउँदा काँग्रेस उम्मेदवारको १ सय ३७ मत आएको छ । माओवादी उम्मेदवारको भने ११ मत मात्रै आएको निर्वाचन अधिकारी देवेन्द्र पौडेलले जानकारी दिए । अहिले नगरको १० नं वडाको मतगणना  सुरु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ