arrow

रुपन्देहीको सम्सरीमाईमा काँग्रेस अगाडि 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
sammarimai_gaupalika_map.png

काठमाडौं । रुपन्देहीको सम्सरीमाईमा काँग्रेसका उम्मेदवारले अग्रता हाँसिल गरेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बुधबार भएको निर्वाचनमा काँग्रेसका उम्मेदवार विनोद श्रीवास्तव ४२ मतका साथ अग्रस्थानमा रहेको निर्वाचन अधिकारी कमलराज पन्तले जानकारी दिए । 

पन्तका अनुसार प्रमुख र उपप्रमुख दुबैमा काँग्रेसले नेतृत्व गरिरहेकोछ । उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार ४३ मतका साथ अग्रस्थानमा रहेका छन् । 

त्यस्तै, दोस्रोमा रहेका संघीय समाजवादी फोरमका उम्मेदवारहरु २७/२७ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ