arrow

प्रधानमन्त्रीको स्कटिङ गर्न जान लागेको गाडी सामान्य दूर्घटना 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
kailali-district.png

कैलाली । प्रधानमन्त्रीको स्कटिङ गर्न जान लागेको गाडी सामान्य दूर्घटनामा परेको छ । कैलालीको सदरमुकाम धनगढीबाट सहजपुरतिर जान लागेको स १ ख १५०३ नं को प्रहरीको गाडी सामान्य दूर्घटनामा परेको र सबै अहिले सामान्य अवस्थामा फर्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरीले जानकारी दिए । 

तीब्र गतिका कारण सडकमै पल्टिएको गाडीमा सवार प्रहरीलाई समान्य चोट लागेको र उनीहरु फेरि यात्रामा रहेको उनले जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ