arrow

एमालेबाट प्रदेश १ को उम्मेदवारको टुङ्गो

logo
प्रकाशित २०७४ असार ३ शनिबार
cpnuml.jpeg

काठमाडौँ । नेकपा एमालेले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय निकायकोे निर्वाचनका लागि प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । 

पार्टी स्थायी कमिटीको बैठकले गाउँपालिका तथा नगरपालिकाको १ नम्बर प्रदेश कमिटी तथा उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भएअनुसार उम्मेदवारको टुङ्गो लगाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ