मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीले राजीनामा दिने पक्का
मन्त्रिपरिषदका सदस्यलाई जानकारी
प्रकाशित २०७४ जेठ ९ मंगलबार
304
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारै राजीनामा दिने पक्का भएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री दाहालले आफुले राजीनामा दिन लागेको जानकारी गराए ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदका सदस्यहरुलाई संसदमा सम्बोधन गरेर राजीनामा दिने बताएका हुन् ।