arrow

सुर्खेतको पञ्चपुरीमा काँग्रेसका थापा मेयर र पुरी उपमेयरमा निर्वाचित

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
surkhet-panchapuri.jpg

सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिकामा काँग्रेसकै मेयर र उपमेयर निर्वाचित भएका छन्।

पञ्चपुरी नगरपालिकाको मेयरमा काँग्रेसका उपेन्द्र बहादुर थापा ५ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन्। थापाका प्रतिष्पर्धी माओवादी केन्द्रका धन बहादुर बिकले ४ हजार ७३२ मत ल्याएका छन्।

पञ्चपुरीकै उपमेयर पनि काँग्रेसकै मुक्तीदेवी पुरी भइन। उनले ५ हजार ४०४ मत ल्याइन। उनका प्रतिष्पर्धी एमालेका राजकुमारी तिवारीले ४ हजार ८२४ मत ल्याइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ