arrow

काँग्रेसको विजय जुलुसमा एक कार्यकर्ताको मृत्यु

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
cong_new.jpg

सल्यान । विजय जुलुस मनाउँदै गर्दा नेपाली काँग्रेसका एक कार्यकर्ताको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी भएपछि जुलुसमा हिँडेका त्रिवेणी गाउँपालिका–६ का २४ वर्षीय खिमबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जुलुसमा हिडिँरहेको अवस्थामा एक्कासि लडेर घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ