arrow

पोखरा लेखनाथ महानगरपालिकाको २ मा काँग्रेसको अग्रता  

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
pokhara-lekhnatha-metro.png

कास्की। पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मेयरका उमेद्वारले १५११, काँग्रेसका उमेद्वारले १३७७ र एमाओबादीको मेयरको उमेद्वार नभएपनि एमाओवादीको चिन्हमा ५७ मत खसेको छ। 

उपमेयर हालसम्म एमालेको १४७२ ,काँग्रेसको १३६४ र एमाओबादी १४८ मत रहेको छ। 

वडा न २  पछिल्लो नतिजा 
जम्मा खसेको मत १७४६ 
जम्मा गणना भएको मत ११००

मेयर 
एमाले ४४६
काङ्ग्रेस ५४६
एमाओबादी ४

उपमेयर 
एमाले :४१८
काङ्ग्रेस :५१८ 
एमाओबादी :२३

वडा अध्यक्ष 
एमाले:३९४
काङ्ग्रेस ५९९
एमाओबादी : २९

महिला सदस्य 
एमाले :४१३
काङ्ग्रेस :५४२
एमाओबादी :३३

उत्पीडित महिला सदस्य 
एमाले :४२५
काङ्ग्रेस ५४३
एमाओबादी :१९

खुल्ला सदस्य 
एमाले :३९५
काङ्ग्रेस :५३९
एमाओबादी :४९

खुल्ला सदस्य 
एमाले :३९२
काङ्ग्रेस :४९१
एमाओबादी :३२



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ