-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पर्वत। पर्वतको सदरमुकाम रहेको कुश्मामा काँग्रेस अगाडी देखिएको छ भने फलेबासमा एमाले अगाडी देखिएको छ।
ताजा परिणाम यस प्रकार रहेको छ।
फलेवास
मेयरमा एमाले १४५६
नेपाली काँग्रेस १३०९
उपमेयरमा एमाले १३९०
काग्रेस १३८३
कुश्मा नगरपालिकाको ताजा परिणाम
गनेको मत संख्या १३७६
मेयरमा काँग्रेस ७४०
एमाले ४४५
उपमेयर काँग्रेस ६९८
एमाले ४४२