arrow

गैंडाकोटमा एमालेलार्इ उछिन्यो काँग्रेसले 

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
gaidakot_municipality.png

काठमाडौं । नवलपरासीको गैडाकोट नगरपालिकामा विहानैदेखि अग्रता लिएको नेकपा एमालेलाई नेपाली काँग्रेसका उम्मेदवारले उछिनेका छन् । पछिल्लो प्राप्त मतगणना अनुसार नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका गजेन्द्र आलेमगरको १४७० मत आउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका छत्रराज पौडलले जम्मा १३५३ मत मात्रै प्राप्त गरेका छन् । 

त्यस्तै, उपमेयर तर्फ नेपाली काँग्रेसकी विष्णु कंडेलले १५३९ मत प्राप्त गर्दा नेकपा एमालेकी राधा पाण्डे पौडेलले १२७५ मत प्राप्त गरेकी छिन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ