arrow

काठमाडौं महानगरको मतगणनामा निकै कठिनाई, धेरै मत बदर

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
mat_ganana1.jpg

काठमाडौं । काठमाडौं महानगरको मत गणना जारी छ । काठमाडौंको मतपत्र सबै भन्दा ठूलो भएका कारण गणनामा निकै ढिलाई भइरहेको बताइएको छ ।

सुरुवातमा वडा नम्बर १ का दुई वटा मत पेटिका खोलिएको थियो । निर्वाचन अधिकृतको कार्यालयले सय–सय मत गणना भएपछि मतपरिणाम जानकारी गराउने जनाएको छ ।

काठमाडौंको मतपत्रलाई लिएर मतदाताले निकै असजिलो गरी मतदान गरेका थिए । जसको फलस्वरुप धेरै मतहरु बदर भएको बताइँदै छ । १२५ मत गन्दा १३ मत बदर भएको निर्वाचन अधिकृतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ