arrow

ललितपुरको महाँकालमा स्वतन्त्रको उम्मेद्वारको अग्रता

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
swatantra_umedwar.png

काठमाडौं। ललितपुर जिल्लाको  महाँकाल गाँउपालिकाबाट स्वतन्त्र उम्मेदवारको अग्रता सुरु भएको छ । स्वतन्त्रका उम्मेद्वार गणेश बहादुर केसीले ३१७ मत ल्याउदै काँग्रेस र एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।  महाँकाल गाँउपालिकामा  एमालेका उम्मेद्वार रामचन्द्र दाहालले २५५ मत ल्याएका छन् भने माओवादी केन्द्रका बुद्धबहादुर नोगीले १३२ र  कांग्रेसका भीमसेन घिमिरेले १०८  मत ल्याएका छन् । 

त्यस्तै उपाध्यक्षमा ३६६ मत सहित एमालेका कमला तामाङ पहिलो स्थानमा र २२५ मत सहित कांग्रेसका सुशीला अधिकारी दोस्रो स्थानमा रहेको महांकाल गाउपालिकाका  निर्वाचन अधिकृत ध्रुवकुमार ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ