arrow

ललितपुरको कोन्ज्योसोममा माओवादी केन्द्रको अग्रता 

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
consoman.png

काठमाडौं। ललितपुर जिल्लाका कोन्ज्योसो गाँउपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। आईतबार भएको स्थानीय तहको निर्वाचनमा कोन्ज्योसो गाँउपालिकामा  एमालेका उम्मेदवारलाई माओवादी केन्द्रका उम्मेदवारले १४४ मतले अग्रता लिएका छन्। माओवादी केन्द्रका उम्मेदवारले  अहिलेसम्म २६३ मत ल्याउँदा एमालेका  उम्मेदवारले ११९ मत ल्याएका छन्। काँग्रेसले भने ८३ मत मात्रै ल्याएको छ। 

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अग्रता रहेको छ । केन्द्रले २५३ मत ल्याएको छ भने एमालेले ११४ र कांग्रेसले ७० मत ल्याएको निर्वाचन अधिकृत देवप्रसाल वोगीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ